दफा ८
बीमा गराउनु पर्ने
(१) ऐनको दफा ८ को उपदफा (६) बमोजिम तेजाब वा अन्य घातक रासायनिक पदार्थको उत्पादन, ओसारपसार, भण्डारण, बिक्री वितरण र प्रयोग गर्न अनुमति लिने व्यक्ति वा फर्मले त्यस्तो कार्यमा संलग्न व्यक्तिको बीमा गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम बीमा गर्दा प्रत्येक व्यक्तिको दश लाख रुपैयाँको दुर्घटना वा जीवन बीमा गराउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम बीमा गर्दा प्रत्येक व्यक्तिको दश लाख रुपैयाँको दुर्घटना वा जीवन बीमा गराउनु पर्नेछ ।